बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?
सारांश
- बारा ।
- हिजो आइतवार सम्पन्न भएको बारा २ को उपनिर्वाचनमा जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले निरन्तर अग्रता लिएका छन् ।
- उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् भने एमालेका पुरुषोतम पौडेलले ७२९ प्राप्त गरेका छन् ।
बारा । हिजो आइतवार सम्पन्न भएको बारा २ को उपनिर्वाचनमा जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले निरन्तर अग्रता लिएका छन् ।
उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् भने एमालेका पुरुषोतम पौडेलले ७२९ प्राप्त गरेका छन् ।
त्यस्तै, रास्वपाका रमेश खरेलले २६९ मत ल्याएका छन् ।
यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया