माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
सारांश
- काठमाडौं, माघ २५ ।
- नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा ११ सिट जितेको छ ।
- ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिटमा विजयी भए ।
काठमाडौं, माघ २५ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा ११ सिट जितेको छ ।
५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिटमा विजयी भए । एमाले र माअाेवादी केन्द्रकाे वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा कुल ३६ सिट जितेको छ ।
कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् ।
नेकपा माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरु
प्रदेश १
बिना पोखरेल (माओवादी/निर्विरोध)
प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध)
प्रदेश ३
रामबहादुर थापा (माओवादी/३,३९६)
प्रदेश ४
दिनानाथ शर्मा (माओवादी/१,५३०)
खिमकुमार विक (माओवादी/३,३९६)
प्रदेश ५
चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)
राजकुमार कुँवर (माओवादी/५,३४०)
प्रदेश ६
जीवन बुढा (माओवादी/३,७२०)
कालीबहादुर मल्ल (माओवादी)
प्रदेश ७
हरिराम चौधरी (माओवादी/निर्विरोध)
महेशकुमार महरा (माओवादी/३,७०८)
यी हुन सबै विजयी उम्मेदवारहरु
प्रदेश १
नैनकला ओझा (एमाले/निर्विरोध)
बिना पोखरेल (माओवादी/निर्विरोध)
सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)
पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)
रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)
हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध)
मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)
प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)
जितेन्द्र देव (कांग्रेस/निर्विरोध)
रमेश यादव (राजपा/निर्विरोध)
सुमन प्याकुरेल (एमाले/निर्विरोध)
रामप्रित पासवान (संसफो/निर्विरोध)
वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)
प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
बलरामप्रसाद बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माओवादी/३,३९६)
प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)
विन्दादेवी आले (कांग्रेस२२७४)
दिपा गुरुङ (एमाले१७१६)
शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२)
सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)
गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)
दिनानाथ शर्मा (माओवादी/१,५३०)
खिमकुमार विक (माओवादी/३,३९६)
प्रदेश ५
कोमल वली (एमाले/निर्विरोध)
मीना बुढा (एमाले/निर्विरोध)
अनिता देवकोटा (कांग्रेस/निर्विरोध)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)
खिमलाल भट्टराई (एमाले/३,००६)
चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)
रामलखन चमार (एमाले/५,५०८)
राजकुमार कुँवर (माओवादी/५,३४०)
प्रदेश ६
कविता बोगटी (एमाले)
नन्दा चपाई (एमाले)
यूटोल तामाङ (माओवादी)
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)
ठगेन्द्रप्रकाश पुरी (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
कालीबहादुर मल्ल (माओवादी)
प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)
कमला ओली (एमाले/निर्विरोध)
इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)
बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)
शेरबहादुर कुँवर (एमाले/निर्विरोध)
हरिराम चौधरी (माओवादी/निर्विरोध)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)
प्रतिक्रिया