बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सारांश

  • नवलपरासी, ४ असोज बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
  • शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ ।
  • बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाउनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासी, ४ असोज
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाउनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?