मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित

सारांश

  • मोरङ, २३ मंसिर ।
  • मोरङ क्षेत्र नं.
  • २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् ।

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rai Man

    yo pani haraunu parne ho jitechhan badhai chha.

    Comment Author

    Keshav Neupane

    यो एउटा मन नपरेको ले जित्यो मोदिको बफादार कुत्ता

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना
राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
२३ परिवारलाई पुर्जा वितरण
२३ परिवारलाई पुर्जा वितरण
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

तपाईंले छुटाउनुभयो कि?