टिपरले मार्यो मोटरसाइकल चालकलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
टिपरले मार्यो मोटरसाइकल चालकलाई

सारांश

  • काठमाडौं ।
  • मोरङको पथरीशनिश्चरेमा टिपरको ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी मोटरसाइकल चालक झापा मेचीनगर धाइजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

काठमाडौं । मोरङको पथरीशनिश्चरेमा टिपरको ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक झापा मेचीनगर धाइजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई को१ख ५७५२ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि उर्लाबारीस्थित मंगललबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।

टिपर नियन्त्रणमा लिइएको छ । टिपर चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह सम्पन्न
कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह सम्पन्न
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
कोरोना संक्रमितको संख्या नाघ्यो १ लाख
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा
अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा
गाँजाखेती नष्ट गरिँदै !
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ