‘बिग बोस’का पुर्व सहभागी विवेक कार दुर्घटनामा घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
‘बिग बोस’का पुर्व सहभागी विवेक कार दुर्घटनामा घाइते

सारांश

  • भारतीय रियालिटि शो ‘बिग बोस’का पुर्व सहभागीे कार दुर्घटनामा घाइते भएका छन्।
  • विवेक मिश्रा नयाँ दिल्लीमा आफ्नो कारमा हिँडिरहेको बेला दुर्घटना भएको थियो ।
  • दुर्घंटनापछि उनलाई अस्पताल भर्ना गरिएको छ।

भारतीय रियालिटि शो ‘बिग बोस’का पुर्व सहभागीे कार दुर्घटनामा घाइते भएका छन्। विवेक मिश्रा नयाँ दिल्लीमा आफ्नो कारमा हिँडिरहेको बेला दुर्घटना भएको थियो ।

दुर्घंटनापछि उनलाई अस्पताल भर्ना गरिएको छ। अहिले उनको उपचार चलिरहेको र अवस्थामा सुधार आएको मिडिया रिर्पोटमा खबर छ ।

उनी बिग बोसको ७ औं सिजनमा सहभागी भएका थिए ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियासँग विवेकले कुरा गर्दा बुधबार राति उनी कार दुर्घटनामा परेको बताए। उनी चढेको मर्सिडिज कार टुक्रा टुक्रा भएको छ। उनी सख्त घाइते भएका छन् ।

विवेक पेशाले योगा प्रशिक्षक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक मतदान केन्द्रमै  बम विस्फोट
एक मतदान केन्द्रमै बम विस्फोट
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
कात्तिक ७ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक ७ गते शुक्रवारको राशिफल यस्तो छ
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
सरकारको धरपकडप्रति कांग्रेसको आपत्ति
सरकारको धरपकडप्रति कांग्रेसको आपत्ति
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल