ब्राजिल जितका लागि सामना गर्दै ,दर्शकको नजर नेइमार माथि
सारांश
- रसियाको सोचिमा भईरहेको बिश्वकपमा शुक्रवार ब्राजिलले कोस्टारिकाको सामना गर्दैछ ,ब्राजिलका लागि जित अावश्यक छ ।
- यो खेलमा सबै दर्शकको नजर टिममाथि मात्र हुने छैन् नेयमारमाथि हुनेछ ।
- सेन्ट जर्मेन (पिएसजि) खेलाडि नेयमार चर्चामा अाउन रुचाउने खेलाडि हुन् ।
रसियाको सोचिमा भईरहेको बिश्वकपमा शुक्रवार ब्राजिलले कोस्टारिकाको सामना गर्दैछ ,ब्राजिलका लागि जित अावश्यक छ ।
यो खेलमा सबै दर्शकको नजर टिममाथि मात्र हुने छैन् नेयमारमाथि हुनेछ ।
सेन्ट जर्मेन (पिएसजि) खेलाडि नेयमार चर्चामा अाउन रुचाउने खेलाडि हुन् ।खेलाडि २ कारणले चर्चामा रहने छन् ।
खराव खेल र उत्कृष्ट प्रदशनि तर नेयमार यतिबेला उनी खराब कारणले चर्चामा छन् । स्विजरल्यान्डसंगको बराबरी खेलका कारण उनको विभिन्न कोणवाट अालोचना गरेका छन् ।
यता अर्जेन्टिनाले भरोसा गरेका स्टार खेलाडि (चर्चित खेलाडी ) मेस्सिको भने चौतर्फि अालोचना भएको छ । अाईसल्यान्ड संग बराबरि खेलेको अर्जेन्टिना ले क्रोयसियासंग नमिठो अनुभव बटुल्यो , यसले मेस्सि र अर्जेन्टिनाका समर्थक निकै निराश छन् ।
यता स्विजरल्यान्डका डिफेन्सले नेयमारलाई पछ्याईरहे ब्राजिलेबिरुद्द स्विजरल्यान्डले गरेको १९ फल मा १० त नेयमारबिरुद्द थिए ।
तर स्वयम् उनको खेल भने स्थर अनुसार हुन सकेको थिएन् ।बार्सिलोना छाडेर पिएसजि जाँदा उनले सर्वाधिक महंगा खेलाडिको किर्तिमान राखे ,तर त्यसअनुसारको खेल उनको हुन सकेन ् ।
फ्ान्सका पुर्ब खेलाडि मार्सेल डेसाईले भन्छन् मंगलवार अभ्यासमा उनी चोटका कारण लामो समय मैदानमा टिक्न सकेनन् तर उनी कोस्टारिकाबिरुद्द मैदानमा उत्रने छन् ।
कोस्टारिकाबिरुद्द जित निकाल्न नसकेमा ब्राजिलले बिश्वकपमा लगातार चार खेलमा जित निकाल्न नसकेको अर्को किर्तिमान बन्नेछ ।
यसो त ब्राजिलको प्रतिष्पर्धिलाई पनि जित त चाहिएकै छ ।
कोस्टारिकाले सर्बियाबिरुद्द पहिलो खेल गुममएको हुदाँ यस्तो अावश्यकता भएको हो ।कोस्टारिका चार बर्ष पहिले क्वाटरफाईनल सम्म पुगेको टिम हो ।फिलिपे कोउटिन्होले भनेका छन् कोस्टारिका बलियो टिम हो सर्बियाबिरुद्दको खेल कमजोर थिएन ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Subash Pakhrin
I hope to day brazil winner