मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी

सारांश

  • काठमाडाै, ७ जेठ ।
  •   मैत्रिपुर्ण फुटवलमा  अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी भएकाे छ ।
  • अनेरास्ववियु काठमाडौ बिश्वविद्यालय राष्ट्रिय कमिटीद्वरा आयोजित प्रथम मदन भण्डारी  मेमोरियल मैत्रिपुर्ण फुटवलको उद्घाटन्  खेलमा आयोजक कमिटी लार्इ ३-१ गाेल अन्तरले हराउँदै  अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी भएकाे हाे ।

काठमाडाै, ७ जेठ ।  मैत्रिपुर्ण फुटवलमा  अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी भएकाे छ ।

अनेरास्ववियु काठमाडौ बिश्वविद्यालय राष्ट्रिय कमिटीद्वरा आयोजित प्रथम मदन भण्डारी  मेमोरियल मैत्रिपुर्ण फुटवलको उद्घाटन्  खेलमा आयोजक कमिटी लार्इ ३-१ गाेल अन्तरले हराउँदै  अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी भएकाे हाे ।  

अनेरास्ववियु केन्द्रीय कमिटीका तर्फबाट खेलाडिहरूमा  क्याप्टेन सुमनराज कार्कि , अनेरास्ववियुका महासचिब ऐन् महर ,तपेन्द्रजंग शाहि, वाङ्चु योन्जन्,मोति बि क , आकाश घर्ती, प्रदिप पौडेल, उमेश थापा ,भरतसिंह धामि ,सागर भट्ट बिक्रम ढकाल लगायत  थिए भने आयोजक कमिटीका तर्फवाट क्याप्टेन सुपुस्प लामा , नितेश बिश्वकर्मा,विशाल खड्का,विशाल बिस्ट , सुमनराज पौडेल ,अभिनाश सिलवाल ,उत्सब सापकोटा ,रोचक गौतम रुगेन थपलिया थिए ।

३० मिनेट सम्म भएको मैत्रीपूर्ण खेलमा अनेरास्ववियु केन्द्रीय कमिटीका तर्फवाट क्याप्टेन सुमनराज कार्किले १ गोल र अनेरास्ववियुका महासचिवले १ गोल र समीप तिमल्सिनाले १ गोल गरि ३/१ अन्तरले अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी भएको थियो । साथै आयोजक कमिटीका तर्फवाट सुपुस्प लामाले १ गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
​तिलोत्तमा गोल्डकपमा मनाङलाई हराउँदै थ्री स्टार फाइनलमा
​तिलोत्तमा गोल्डकपमा मनाङलाई हराउँदै थ्री स्टार फाइनलमा
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल
कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम