भक्तपुरमा शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
भक्तपुरमा शव भेटियो

सारांश

  • २३ कात्तिक, भक्तपुर ।
  • भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा बिहीबार एक पुरुषको शव भेटिएको छ ।
  • नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

२३ कात्तिक, भक्तपुर । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा बिहीबार एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान सुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?