भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि

सारांश

  • भक्तपुर, मंसिर २४ – भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई पछिको पछि पार्नुभएको छ ।
  • सुवाल जोशी भन्दा ३ हजार ३ सय मतले अघि हुनुहुन्छ ।
  • प्रेम सुवालको ११ हजार ८ सय ६ मत छ भने बाबुराजा जोशी ८ हजार ३ सय ५२ मतसहित उहाँलाई पछ्याईरहनुभएको छ ।

भक्तपुर, मंसिर २४ – भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई पछिको पछि पार्नुभएको छ ।

सुवाल जोशी भन्दा ३ हजार ३ सय मतले अघि हुनुहुन्छ । प्रेम सुवालको ११ हजार ८ सय ६ मत छ भने बाबुराजा जोशी ८ हजार ३ सय ५२ मतसहित उहाँलाई पछ्याईरहनुभएको छ ।

यहाँ वाम गठबन्धनका मिलन सुवाल भने तेस्रो स्थानमा हुनुहुन्छ । उहाँ ७ हजार २ सय ३० मतसहित पछ्याईरहनुभएको छ ।
विवेकशील साझाका दिपेश न्यौपाने भने निकै पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म जम्मा ७ सय २३ मत पाउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो