भारतीय नागरिक नेपालमा मन्त्री !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भारतीय नागरिक नेपालमा मन्त्री !

सारांश

  • काठमाडौं।
  • एक भारतीय मिडियाले नेपालका एक मन्त्रीलाई भारतीय दावी गरेको छ ।
  • हालै पुनर्गठन भएको मन्त्रिपरिषदमा उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतीलाल दुगडलाई भारतको राजस्थानको मिडिया थार एक्सप्रेसले भारतीय दावी गरेको छ ।

काठमाडौं। एक भारतीय मिडियाले नेपालका एक मन्त्रीलाई भारतीय दावी गरेको छ । हालै पुनर्गठन भएको मन्त्रिपरिषदमा उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतीलाल दुगडलाई भारतको राजस्थानको मिडिया थार एक्सप्रेसले भारतीय दावी गरेको छ ।

थार एक्सप्रेसले समाचारमा दुगडलाई फतेहपुर राजस्थानका भएको उल्लेख गरेको छ । उसले आफूहरुको संगठन तेरापंथ समाज नेपालका मुख्य व्यक्तित्वमध्येका एक दुगड भएको जनाएको छ । समाचारमा उनी मन्त्री बन्नु राजस्थानको लागि गर्वको विषय भएको उल्लेख छ । भारतीय मिडियामा यतो उल्लेख भए पनि नेपाल सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?