पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
सारांश
- पर्सा, असोज ६ – पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
- अध्यक्षमा माओवादीका मनोज गुप्ताले २ हजार ८ सय ५१ मत ल्याउनुभयो ।
- संघीय समाजवादी फोरम नेपालका सिहासन कलबारको २ हजार ६ सय ९४ मत आएको छ ।
पर्सा, असोज ६ – पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका मनोज गुप्ताले २ हजार ८ सय ५१ मत ल्याउनुभयो । संघीय समाजवादी फोरम नेपालका सिहासन कलबारको २ हजार ६ सय ९४ मत आएको छ ।
यसैगरी उपाध्यक्षमा माओवादीकै मदिना खातुनले २ हजार ८ सय ३१ मत ल्याएर विजयी हुनुभयो । फोरम नेपालका शिसकलीदेवीले २ हजार २ सय ७३ मत ल्याउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया