विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

सारांश

  • मोरङ ।
  • माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् ।
  •   जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई बरामद गहनासहित भन्सार कार्यालय रानी लगि आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?