भिरबाट लडेर महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
६२ पटक हेरिएको
Shares
भिरबाट लडेर महिलाको मृत्यु

सारांश

  • पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
  • स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो ।
  • स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
श्रीमती करणी गरेको आरोपमा उदयपुरमा एक पक्राउ
श्रीमती करणी गरेको आरोपमा उदयपुरमा एक पक्राउ
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी,  टुँडीखेलमा सम्मान दिइने
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी, टुँडीखेलमा सम्मान दिइने
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु