उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति

सारांश

  • उदयपुर ९,पुस।
  • उदयपुर जिल्लाको कटारी नगरपालिका वार्ड नम्बर ८ स्थित गल्टारमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काईभेटर जलेर नष्ट भएको छ ।
  • गएराति ११ बजेतिर अचानक ट्यांकरमा आगलागी हुँदा ट्यांकर सहीत नजिकैको स्काभेटर समेत जलेर नष्ट भएको छ,आगलागीपछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयवासी समेत नियन्त्रणमा जुटेका थिए ।

उदयपुर ९,पुस।उदयपुर जिल्लाको कटारी नगरपालिका वार्ड नम्बर ८ स्थित गल्टारमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काईभेटर जलेर नष्ट भएको छ ।

गएराति ११ बजेतिर अचानक ट्यांकरमा आगलागी हुँदा ट्यांकर सहीत नजिकैको स्काभेटर समेत जलेर नष्ट भएको छ,आगलागीपछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयवासी समेत नियन्त्रणमा जुटेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार,आगलागीबाट करिब ३ करोडको क्षति भएको छ ।आगलागी कसरी भयो वा कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारको पारा देखेर के भन्छ विवेकशील साझा पार्टी ?
देउवा सरकारको पारा देखेर के भन्छ विवेकशील साझा पार्टी ?
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
सभामुख महरा कजाकस्तान प्रस्थान
सभामुख महरा कजाकस्तान प्रस्थान
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि