भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी

सारांश

  • भोजपुर, मंसिर २३ – भोजपुरको प्रदेशसभा क मा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ ।
  • उहाँले १९ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्दी अजम्बर काङ्बाङले ११ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालये जनाएको छ ।

भोजपुर, मंसिर २३ – भोजपुरको प्रदेशसभा क मा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १९ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी अजम्बर काङ्बाङले ११ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालये जनाएको छ । भोजपुरको प्रदेशसभा ख बाट शेरधन राई यसअघि नै विजयी हुनुभएको छ । अब प्रतिनिधिसभातर्फको मात्र नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?