मंगलवार ११२० कोरोना संक्रमित थपिए
सारांश
- नेपालमा कोरोना भाइरसका आज ११ सय २० जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज ११ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएका छन् । आज १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया