मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
सारांश
- २५ साउन ।
- २ नं.
- प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न मधेस केन्द्रित दलका नेताहरूले एमालेप्रति रुचि देखाउन थालेका छन् ।
२५ साउन । २ नं. प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न मधेस केन्द्रित दलका नेताहरूले एमालेप्रति रुचि देखाउन थालेका छन् ।
एमालेले मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै थालेको छ ।
एमालेमा मधेसका नेताहरू कमलनारायण यादव, प्रमोद यादवसहितका नेता तथा कार्यकर्ताहरू प्रवेश गर्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेमा प्रवेश गर्न तयार रहेका नेता तथा कार्यकर्ताहरूलाई एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पार्टी केन्द्रीय कार्यालय पार्टी केन्द्रीय कार्यालय नु हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया