मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १२, २०७८
|
|
५१ पटक हेरिएको
Shares
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित

सारांश

  • मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
  •  राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।
  • तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।

मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताएको थियो । सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
चटपटेकाे नाममा गाँजा बेचेपछि….
चटपटेकाे नाममा गाँजा बेचेपछि….
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो
ट्रक दुर्घटनामा : दुईको मृत्यु
ट्रक दुर्घटनामा : दुईको मृत्यु
लकडाउनमा जाने सरकारको तयारी, प्रधानमन्त्री ओली देउवा र ठाकुरसँग बसेर विज्ञसँग परामर्श
अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, कस्काे पल्ला भारी ?
अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, कस्काे पल्ला भारी ?
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री