मन्त्री अधिकारी सवार हेलिकप्टर दाह्रेढुंगामा दुर्घटना
सारांश
- काठमाडौं, १५ फागुन ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।
- हेलिकप्टरमा मन्त्री अधिकारसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्राधिकरणका निर्देशक ध्रुव श्रेष्ठ, उप-निर्देशक वीरेन्द्र श्रेष्ठ, शेर्पा, मन्त्रीका बडिगार्ड जमदार र युवराज दाहाल सवार रहेको बुझिएको छ ।
काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।
हेलिकप्टरमा मन्त्री अधिकारसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्राधिकरणका निर्देशक ध्रुव श्रेष्ठ, उप-निर्देशक वीरेन्द्र श्रेष्ठ, शेर्पा, मन्त्रीका बडिगार्ड जमदार र युवराज दाहाल सवार रहेको बुझिएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया