सलमान खानको हत्या योजनाको खुलासा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सलमान खानको हत्या योजनाको खुलासा

सारांश

  • मुम्बई, फागुन ११ ।
  • बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ ।
  • उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो ।

मुम्बई, फागुन ११ । बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ । उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।भारतीय सञ्चार माध्ययमहरुका अनुसार सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बिफल भएको जनाइएको छ । सलमान खान प्रायः सुरक्षागार्ड्विना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।एजेन्सी

(www.sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?