मलाई माननीय नभन्नुहोला : महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
मलाई माननीय नभन्नुहोला : महेश बस्नेत

सारांश

  • भक्तपुर, पुस २० ।
  • भक्तपुरको गुण्डु नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतको जन्मथलो हो ।
  • बस्नेतको जन्मथलो गुण्डुमा आज नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई बधाई कार्यक्रम थियो ।

भक्तपुर, पुस २० । भक्तपुरको गुण्डु नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतको जन्मथलो हो । बस्नेतको जन्मथलो गुण्डुमा आज नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई बधाई कार्यक्रम थियो । कार्यक्रममा ठूलो जमघट थियो ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत आफूसँगै निर्वाचित प्रदेशसभाका सदस्यहरू सशिजंग थापा र राजेन्द्रमान श्रेष्ठसहित पुगेका थिए ।

आसनग्रहणको सिलसिलामा सबैलाई माननीय भनेर सम्बोधन गरिएको थियो । तर, बोल्ने क्रममा बस्नेतले भने, ‘मलाई माननीय नभन्नु, किनकि म भक्तपुरको भाई, दाई, छोराभतिजाको सम्बोधनमै आनन्द महसुस गर्दछु । नेता कार्यकर्ताले कमरेड नै भनुहोस् त्यसमा आत्मीयता हुन्छ ।’

‘अब गुण्डु विकासको तेर्सो चैथो लाइनमा बस्नुपर्दछ । हिजो म पराजित हुँदा गुण्डुलाई पहिलो पंक्तिमा राखेर विकास गर्न पहल गरे,’ बस्नेतले भने ।

उनले यो क्षेत्रमा स्याट्लाइट सिटी, प्राणी उद्द्यान केन्द्र, सडक विस्तारलगायतको काम धमाधम भैरहेको छ । अब निर्वाचित भएपछि सिङ्गो भक्तपुर मेरो प्राथमिकतामा पार्नुपर्ने बताए ।

‘व्यक्तिगत लाभ कतै आउने भए मेरा आफन्त र छिमेकिले पछिल्लो लाइनमा बसेर लिनुपर्दछ । त्यो नै मेरो लागि सच्चा बधाई र शुभकामना हुनेछ,’ बस्नेतले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
Finest Marriage Dating Sites For Matrimony
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार