महंगीको मारमा सर्वसाधारण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
महंगीको मारमा सर्वसाधारण

सारांश

  • कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् ।
  • काठमाडौं उपत्यकालगायत शहरी भेगमा ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।
  • बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ ।

कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । काठमाडौं उपत्यकालगायत शहरी भेगमा ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।

बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ । कालिमाटी तरकारी बजारमा रातो आलको मूल्य प्रतिकेजी ९० रुपैयाँ छ । उपभोक्ताले एक धानी आलुको तीन सय तिर्नुपर्ने अवस्था छ । प्याज प्रतिकेजी एक सय पाँच कालिमाटीको भाउ छ । खुद्रा मूल्य एक सय २० रुपैयाँ छ ।

गेडागुडीको मूल्य आकाशिएको छ । चीयापत्ती प्रतिकेजी एक सय रुपैयाँ भन्दा बढी मूल्य बढेको छ । उपभोक्ताले दैनिक प्रयोग गर्ने समानको मूल्य आकाशिएपछि नयाँ संकटको खतरा बढेको छ । यद्यपि सरकारले सामानको मूल्य वृद्धि नभएको दाबी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मूल्य वृद्धि नभएको दाबी गरेका हुन् । सरकारको नियमनकारी निकाय कमजोर हुँदा कालोबजारी सक्रिय भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख पदमा एकैजना महिला उम्मेदवार
फेरी ग्यासबुलेट दुर्घटनामा !
फेरी ग्यासबुलेट दुर्घटनामा !
सहकर्मी सरकारले लगायो खड्गबहादुरलाई मुद्दैमुद्दा
सहकर्मी सरकारले लगायो खड्गबहादुरलाई मुद्दैमुद्दा
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !
काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हस्ताक्षर गरिएका नौवटा सहमतिमा के छ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हस्ताक्षर गरिएका नौवटा सहमतिमा के छ?
किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?
किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने

तपाईंले छुटाउनुभयो कि?