महाभारतको युद्धमा पाँच गोप्य रहस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
महाभारतको युद्धमा पाँच गोप्य रहस्य

सारांश

  • महाभारत युद्धमा भएका पाँच रहस्यको बारेमा आज हामी जानकारी दिदैछौ ।
  • आखिर युद्ध गरेर कसलाई फाइदा भयो ।
  • कौरव र पाण्डवको बीचमा युद्ध भएको थिएनः महाभारतको युद्ध नत पाण्डव र नत कौरवकोबीच भएको हो ।

महाभारत युद्धमा भएका पाँच रहस्यको बारेमा आज हामी जानकारी दिदैछौ । आखिर युद्ध गरेर कसलाई फाइदा भयो ।

कौरव र पाण्डवको बीचमा युद्ध भएको थिएनः महाभारतको युद्ध नत पाण्डव र नत कौरवकोबीच भएको हो । कौरवहरुले कुरुवंशको युद्ध भनेका छन् । कुरुवंशका एकमात्र योद्धा भीष्म थिए । त्यसैगरी पान्डुका कुनै छोरा थिएनन् तैपनि कुन्तीको छोरालाई पाण्डव भनिन्थ्यो ।

महाभारतमा एकलव्यका छोरा पनि लडेका थिएः श्रीकृष्णको हातले एक युद्धमा एकलव्यले वीरगति प्राप्त भएपछि वा लापत्ता भएपछि उनको छोरा केतुमान सिंहासनमा बसे । उनी कौरवको सेनातर्फबाट पाण्डवको विरुद्धमा लडेका थिए । महाभारत युद्धमा उनी भीमको हातबाट मरेका हुन् ।

श्रीकृष्णको छोरा र महाभारतः महाभारत युद्धमा श्रीकृष्णले नारायणी सेना कौरवको पक्षमा र पाण्डवको विरुद्धमा लडेका थिए तर बलराम सहित श्रीकृष्णका सबै छोराहरु महाभारतको युद्धमा सहभागी भएको प्रमाण छैन् । जबकी त्यो समयमा श्रीकृष्णका छोरा प्रद्युम्न र साम्बसहित १६ महारथी छोरा थिए ।

सबैको कुल नाश भएको थियोः युद्धमा सबै १०० कौरव र उनका सबै छोरा मारिएका थिए । अर्कोतिर युद्धको अन्तमा पाण्डव पत्नी द्रौपदीका पाँच छोरालाई शिविरमा सुतेको अवस्थामा अश्वत्थामाले मारिदिएका थिए । पाँच पाण्डवका दोस्रा पत्नीहरुबाट जन्मेका अन्य छोरा र अर्जुनको छोरा अभिमन्यु पनि युद्धमा मारीएका थिए । अभिमन्यु मर्नु अघिनै राजा विराटको छोरी उत्तरासँग भएको थियो । उत्तराले मरेको बच्चाको जन्म दिएपनि श्रीकृष्णले पुनः जिउँदो बनाएका थिए । उनै बालक राजा परिक्षित हुन् ।

युद्धमा यति मात्र बाचेका थिएः लाखौ मानिस मरेपछि लगभग २४ हजार १ सय ६५ कौरव सेना लापत्ता भए । युद्ध पश्चात कौरव पक्षबाट ३ र पाण्डव पक्षबाट १५ गरेर जम्मा १८ जना जीवित थिए । महाभारत युद्धमा कौरवको पक्षबाट एक मात्र जीवित युयुत्सु थिए । युधिष्ठिरले मैदानमा नै सबै योद्धाहरुको अन्तिम क्रिया–कर्म गरेका थिए ।

पाण्डवका पाँच भाई, श्रीकृष्णका पत्नीहरु, सन्जय, बलराम, विदुर, द्रौपदी, गान्धारी, धृतराष्ट्र र सात्यकि जीवित बचेका थिए । युद्धपछि श्रापको कारण श्रीकृष्णको कुलमा पनि आपसी युद्ध सुरु भयो र श्रीकृष्णका सबै छोरा पनि मारिए । धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
कस्तो रहला साेमबार देशभरको मौसम?
कस्तो रहला साेमबार देशभरको मौसम?
चाबहिल र नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माणको तयारी
चाबहिल र नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माणको तयारी
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी
यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी
२ दशमलव ८० अङ्कले  घट्यो नेप्से परिसूचक
२ दशमलव ८० अङ्कले घट्यो नेप्से परिसूचक
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

तपाईंले छुटाउनुभयो कि?