महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३३ पटक हेरिएको
Shares
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य, महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको जन्मदिनको अवसरमा नेकपा सचिवालय बैठकमा केक काटिएको छ।
  • अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले केक काटेर खुवाएका थिए ।
  • प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य जापाले जनाएअनुसार महासचिव पौडेलको जन्मदिनको शुभकामना दिँदै आजको सचिवालय बैठक सुरु भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य, महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको जन्मदिनको अवसरमा नेकपा सचिवालय बैठकमा केक काटिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले केक काटेर खुवाएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य जापाले जनाएअनुसार महासचिव पौडेलको जन्मदिनको शुभकामना दिँदै आजको सचिवालय बैठक सुरु भएको छ ।

उनले फेशबुकमा लेखेका छन्, “महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । ६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
सुनको मूल्य आज पनि घट्यो
सुनको मूल्य आज पनि घट्यो
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै