नविना लामा र रामकुमारी झाँक्री पहिलो पटक सांसद बन्दै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
नविना लामा र रामकुमारी झाँक्री  पहिलो पटक सांसद बन्दै !

सारांश

  • काठमाडौं : प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाउने भएको छ।
  • जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन्।
  • एमालेबाट पहिलो पटक समानुपातिकतर्फबाट सांसद बन्ने भाग्यमानी युवा नेतृ हुन् रामकुमारी झाँक्री र नविना लामा।

काठमाडौं : प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाउने भएको छ। जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन्। एमालेबाट पहिलो पटक समानुपातिकतर्फबाट सांसद बन्ने भाग्यमानी युवा नेतृ हुन् रामकुमारी झाँक्री र नविना लामा।

एमाले केन्द्रीय सदस्य समेत रहेकी झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष हुन् भने नविना अनेरास्ववियुकी अध्यक्ष हुन्। दुवै नेतृ एमालेको समानुपातिक सूचिमा परेका छन्।

झाँकी अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष हुन्। अनेरास्ववियुकी दोस्रो महिला अध्यक्ष नविना भने झाँकी भन्दा भाग्यमानी ठहरिएकी छिन्। जो अध्यक्ष भएकै बेला सांसद् बन्दै छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?