महिलाको कोठामा मृत बालक !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
महिलाको कोठामा मृत बालक !

सारांश

  • काठमाडौं, ७ पुस ।
  • सिन्धुपाल्चोकमा गएराति सात वर्षका बालक मृत भेटिएका छन् ।
  • मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटनका उमेश मगर मृत फेला परेका हुन् ।

काठमाडौं, ७ पुस । सिन्धुपाल्चोकमा गएराति सात वर्षका बालक मृत भेटिएका छन् । मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटनका उमेश मगर मृत फेला परेका हुन् । दुलालकै घरको अर्को कोठामा बस्ने एक महिलाको कोठामा उनी मृत भेटिएका हुन् । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा पक्राउ गरिएको छ । मृतक बालकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । महिलामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
कस्तो छ प्रदेश र जिल्लाको आन्तरिक सुरक्षाको चेन अफ कमाण्ड ?
कस्तो छ प्रदेश र जिल्लाको आन्तरिक सुरक्षाको चेन अफ कमाण्ड ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
दिपशिखाले किन मिस गरिन् मौसमलाई
दिपशिखाले किन मिस गरिन् मौसमलाई