माओवादी केन्द्रमा सामूहिक राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
११९ पटक हेरिएको
Shares

सारांश

  • माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छ ।
  • ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् ।
  • चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पार्टी हेडक्वाटरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।

माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छ ।

ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् ।

चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पार्टी हेडक्वाटरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा दिनेहरुमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटाबाहेकका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?