डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
६० पटक हेरिएको
Shares
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच जी २० सम्मेलनका क्रममा गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।
  • जी २० सम्मेलनका क्रममा दिइएको रात्री भोजको अन्त्यतिर उनीहरुबीच गोप्य भेटवार्ता भएको खुलासा एक अमेरिकी पत्रिकाले गरेपछि ह्वाइटहाउसले पनि यसको पुष्टी गरेको छ ।
  • भेटवार्तामा छलफल भएका बिषयबारे भने केही खुलाइएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच जी २० सम्मेलनका क्रममा गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।

जी २० सम्मेलनका क्रममा दिइएको रात्री भोजको अन्त्यतिर उनीहरुबीच गोप्य भेटवार्ता भएको खुलासा एक अमेरिकी पत्रिकाले गरेपछि ह्वाइटहाउसले पनि यसको पुष्टी गरेको छ । भेटवार्तामा छलफल भएका बिषयबारे भने केही खुलाइएको छैन । भेटमा ट्रम्प र पुटिन तथा पुटिनका भाषा अनुवादक मात्रै सहभागी रहेको बीबीसीले उल्लेख गरेको छ ।

त्यसअघि दुई राष्ट्रका प्रमुखबीच भएको औपचारिक भेटवार्तामा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेप लगायत बिषयमा छलफल भएको बताइएको छ । यसैबीच राष्ट्रपति ट्र्म्पले ट्वीट गर्दै जि २० सम्मेलनका क्रममा आयोजना गरिएको रात्रीभोजका क्रममा भएको सामान्य छलफललाई भयावह रुपमा प्रस्तुत गािरएको भन्दै सञ्चारमाध्यमको आलोचना गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते
रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते
सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता
सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो