कपिलवस्तुमा वृद्धको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
कपिलवस्तुमा वृद्धको हत्या

सारांश

  • काठमाडौं ६,चैत।
  • कपिलवस्तुमा इँटा प्रहार गरी एक वृद्धको हत्या भएको छ ।
  • कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवको बुधबार बिहान हत्या भएको हो ।

काठमाडौं ६,चैत। कपिलवस्तुमा इँटा प्रहार गरी एक वृद्धको हत्या भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवको बुधबार बिहान हत्या भएको हो ।

गणपति पेट्रोल पम्प अगाडि घरमा सुतिरहेका यादवलाई बुधबार बिहान इँटा प्रहार गरेर हत्या गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जानकारी दीएको छ। मृतक यादवको टाउको र अनुहारमा चोट लागेको छ ।

बुधबार बिहान स्थानीय छेदी चौधरीले यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
प्रदेश पर्यटन गुरुयोजनाको मस्यौदा तयार
प्रदेश पर्यटन गुरुयोजनाको मस्यौदा तयार
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम
टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित
टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित
एमालेले छान्यो नयाँ मन्त्री, प्रदीप ज्ञवाली परराष्ट्रमा
एमालेले प्रमुख प्रतिपक्षी दल बन्छौँ भन्दा सभामुख सरकारको दवाबमा !