मुम्बईमा पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
६६ पटक हेरिएको
Shares
मुम्बईमा  पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो

सारांश

  • एजेन्सी : भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
  • अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।
  • मुम्बइको घाटकोपार क्षेत्रमा रहेको रहेको सो पाँचतले भवनमा १५ परिपार वसोबास गर्ने स्थानीय प्रहरीले बताएका छन् ।

एजेन्सी : भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।

मुम्बइको घाटकोपार क्षेत्रमा रहेको रहेको सो पाँचतले भवनमा १५ परिपार वसोबास गर्ने स्थानीय प्रहरीले बताएका छन् । के कारणले भवन भत्किँएको हो भन्ने पत्ता नलागेको स्थानीय प्रहरीले बताएको छ ।भारतमा भवन भत्किँनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।

सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु
पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !
जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !