मृतकको परिवारलाई दुई लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मृतकको परिवारलाई दुई लाख सहयोग

सारांश

  • पाल्पा, १५ असोज  पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ ।
  • पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र क्रिरिया खर्चका लागि थप ३५ हजार नौ सय नगद हस्तान्तरण गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
  • गत असार ३० गते गंगा सारु मगर सुतेकै अवस्थामा मृत फेला परेका थिए ।

पाल्पा, १५ असोज  पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ ।

पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र क्रिरिया खर्चका लागि थप ३५ हजार नौ सय नगद हस्तान्तरण गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गत असार ३० गते गंगा सारु मगर सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनका श्रीमती, तीन महिनाको काखे छोरा र तीन वर्षको अर्का एक छोरा छन् । युएइमा रहेका पाल्पालीले आर्थिक संकलन गरी सो सहयोग गरेको समाजले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २४ गते मंगलबारको राशिफल कस्तो छ ?
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु
Sanjay Dutt makes a cameo in Ranbir Kapoor starrer ‘Sanju’
Sanjay Dutt makes a cameo in Ranbir Kapoor starrer ‘Sanju’