प्रचण्डलाई अध्यक्ष स्वीकार नगरे एमालेलाई यादवको यस्तो धम्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रचण्डलाई अध्यक्ष स्वीकार नगरे एमालेलाई यादवको यस्तो धम्की

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री उमेश यादवले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष नदिए एमालेसँगको ‘पार्टी एकता र सरकार गठनको कोर्ष नै क्लोज’ हुने चेतावनी दिएका छन् ।
  • एमालेले सरकारको नेतृत्व गर्दा माओवादीले एकीकृत पार्टीको नेतृत्व पाउनुपर्ने यादवको जिकिर छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री उमेश यादवले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष नदिए एमालेसँगको ‘पार्टी एकता र सरकार गठनको कोर्ष नै क्लोज’ हुने चेतावनी दिएका छन् ।

एमालेले सरकारको नेतृत्व गर्दा माओवादीले एकीकृत पार्टीको नेतृत्व पाउनुपर्ने यादवको जिकिर छ । उनले त्यसो हुन नसके ‘पार्टी एकता र सरकार गठनको कोर्ष नै क्लोज’ हुने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो गोप्य छलफल भएको थियो । छलफलमा विशेष गरी पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक र विभिन्न पद वाँडफाँडमा कुरा भएको बताइएको छ ।

सबैभन्दा महत्वपूर्ण विषय एकीकृत पार्टीको नेतृत्व कसले गर्ने र पद बाडफाडका विषयमा छलफल केन्द्रित रहको बताइएको छ ।

माओवादीले एमालेलाई प्रधानमन्त्री पद दिन तयार भएको तर विशेषगरी एमाले ओली समूहले माओवादीलाई एकीकृत पार्टीको अध्यक्ष स्वीकार गर्न नसक्दा पार्टी एकता प्रक्रियाले गति लिन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन
निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
आज थप १६ कोरोना संक्रमितको मृत्यु
आज थप १६ कोरोना संक्रमितको मृत्यु