मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे

सारांश

  • काठमाडौं, २३ साउन ।
  • कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सुने कि उनीहरुको मुर्ति बनाइएको छ ।
  • मुर्ति मान्छे नै झुक्किने खालको हुबहु छ ।

काठमाडौं, २३ साउन । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सुने कि उनीहरुको मुर्ति बनाइएको छ । मुर्ति मान्छे नै झुक्किने खालको हुबहु छ । निकै उत्सुकताका साथ दुवैजना भक्तपुर पुगे ।

जब उनीहरुले मूर्ति देखे तब छक्क परे । मदनबहादुर र हरिबहादुरको एकदम मान्छे नै झुक्किने खालका दुईवटा मूर्ति थिए । मूर्तिकाल थिए भक्तपुरका बिकल प्रजापती ।

मदनकृष्ण र हरिवंशले बिकलसँग बसेर तस्बिर पनि खिचाए । उनीहरु मदनबहादुर र हरिबहादुरको मूर्ति नजिकै बसेर दंग पर्दै तस्बिर खिचाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?