मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन

सारांश

  • अश्विन खड्का, २२ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकाय सक्रिय हुन निर्देशन भएको छ ।
  • प्रदेश नम्बर २ को सरकारले आठवटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
  • प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार होटल र लजमा निगरानी राख्नुपर्नेछ ।

अश्विन खड्का, २२ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकाय सक्रिय हुन निर्देशन भएको छ । प्रदेश नम्बर २ को सरकारले आठवटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार होटल र लजमा निगरानी राख्नुपर्नेछ । भारतबाट नेपाल आउने र नेपालबाट जाने यात्रु र सवारी साधनलाई निगरानी गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन भएको हो । छलफलमा भारतीय सुरक्षा अधिकारीहरूको समेत सहभागिता रहेको मन्त्री यादवले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै पनि अवाञ्छित क्रियाकलाप नहोस् भन्दै सुरक्षा निकायलाई कडा निर्देशन दिइएको मन्त्री यादवले जानकारी दिए । सुरक्षाको लागि सबै तहका सुरक्षा निकायका प्रमुख तथा मातहतका सुरक्षा निकाय सतर्क हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं
मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…
श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…
माओपछि ‘सबैभन्दा शक्तिशाली’  शी जिनपिंग
माओपछि ‘सबैभन्दा शक्तिशाली’ शी जिनपिंग
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय
संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय