म प्रधानमन्त्री बन्न लायक छु, बनेरै छाड्छु : रेखा थापा
सारांश
- वैशाख १९, काठमाण्डौ ।
- नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै थापाले आफु बहुत सफल हुने दाबी गरेकी हुन् ।
वैशाख १९, काठमाण्डौ । नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै थापाले आफु बहुत सफल हुने दाबी गरेकी हुन् ।
“लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।”
कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरेकी छिन् ।
“म जस्ता धेरै नारीहरु छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।” उनले भनिन् ।
पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।”
जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरुको सिद्धान्त हेरेर नजिक भएपनि ति सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ ।
“कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।” उनले भनिन् ।
आफूले पार्टी परिवर्तन गर्नु सामान्य भएको भन्दै उनले आफूले देश परिवर्तन नगरेको तर्क पेश गरिन् ।
Justin Biral
? ℓσνє⛄ тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє8-| ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Gunaraj Khatiwada
napiyo……..
Ganesh Shakya
कुन फिल्म मा? फिल्म को नाउ त्यो पनि भन्दिए हुने ?
Indra Bk
Pm vayara ta nangai hedna paidaina
Krishna Paudel
Khutti hererai patyaiyo,..!!!!….???
Nischal Kanxaa
Hhahahah waiyaat news post garxa yrrrr
एक्लो जिन्दगी
फ्लिमको नाम के हो
Tanka Giri
कपडा बदले जस्तै पार्टी र लोग्ने बदल्नेलाइ कुन देशका जनताले प्रधानमन्त्री बनाउने हुन थाहाछैन
Sagar Nirdosi
hahahaaaa
Bishnu Limbu
Aba aune film ma hola.
Thakur Dharel Din Travels
Dimakh Khuske Chha yo rekha ko ,
Yadu Mishra
Khai ahile samma haljodi baadhya xain
बिनोद कान्छा निरदोस
Chabi ojhako pm ta pahilai vako aba kasko hune walani
Pokharel Raj
कुन देशको ?