यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र वैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ।
  • त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र वैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५३ पैसा रहेको छ। आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
पलेशालाई काँग्रेसले गर्‍यो पाँच लाख पुरस्कारसहित सम्मान
पलेशालाई काँग्रेसले गर्‍यो पाँच लाख पुरस्कारसहित सम्मान
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…

तपाईंले छुटाउनुभयो कि?