यी हुन् बिआरआई फ्रेमवर्क भित्र परेका १० आयोजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०८१
|
|
६७ पटक हेरिएको
Shares
यी हुन् बिआरआई फ्रेमवर्क भित्र परेका १० आयोजना

सारांश

  • काठमाडौं।
  • नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।
  •   प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।बिआरआई (BRI) सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू:

१) टोखा-छहरे सुरुङमार्ग
२) हिल्सा-सिमकोट सडक
३) किमाथांका-खाँदबारी सडक र पुल
४) जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग
५) डडेलधुरास्थित अमरगढी सिटी हल
६) जिलोङ-केरुङ-रसुवागढी
७) मदन भण्डारी विश्वविद्यालय
८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९) दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क
१०) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

जुन फ्रेमवर्कमा नेपालवाट परराष्ट्र सचिव अमृतबहदुर राई र चीनबाट नेशनल डेभलपमेन्ट कमिशनका उपाध्यक्ष लिउ सुशेद्वारा हस्ताक्षर  गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
पत्रकार राजु बस्नेत सर्वोच्चको आदेशले छुटे लगत्तै पुन: पक्राउ परे
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….
जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
‘रअ‘ प्रमुख भेटेर पनि भेटिन भन्ने नेताहरु
‘रअ‘ प्रमुख भेटेर पनि भेटिन भन्ने नेताहरु
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड