ताप्लेजुङबाट ट्रकमा अायाे श्री पाथिभरा माताको पैसा
सारांश
- ताप्लेजुङ ।
- पूर्वाञ्चलमा निकै प्रशिद्धी कमाएको धार्मिक तिर्थस्थल पाथिभरा मन्दीरमा संकलित दुइ ट्रक भेटि पैसा आज दमक आइपुगेको छ ।
- माता पाथिभराको मन्दिरमा दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनले चढाएको भेढि वापतको खुद्रा (डलर) पैसा बिगत पाँच वर्षदेखि अव्यस्थित रुपमा मन्दिर परिसरमानै थन्कीएको थियो ।
ताप्लेजुङ । पूर्वाञ्चलमा निकै प्रशिद्धी कमाएको धार्मिक तिर्थस्थल पाथिभरा मन्दीरमा संकलित दुइ ट्रक भेटि पैसा आज दमक आइपुगेको छ ।
माता पाथिभराको मन्दिरमा दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनले चढाएको भेढि वापतको खुद्रा (डलर) पैसा बिगत पाँच वर्षदेखि अव्यस्थित रुपमा मन्दिर परिसरमानै थन्कीएको थियो ।
सो पैसा दमक स्थित कन्काई बिकास बैङको केन्द्रीय कार्याल दमकले सरफाई गरि सट्हिका लागि ल्याएको बैकका सेवक दाहालले जानकारी दिनुभयो । दुईवटा ट्रकमा ल्याइएको उक्त पैसा करिव ५० लाख रहेको पाथिभरा मन्दर व्वस्थापन समितीले अनुमान गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया