रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा कडा टिप्पणी गरेका छन् ।

काठमाडौं, ७ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा कडा टिप्पणी गरेका छन् ।

उनले सस्तो रमझमले भ्रमण वर्ष सफल नहुने भन्दै सफल बनाउनको लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने धारणा राख्दै भने,‘हामी हामी रमझम गरेर, सडकमा नाचेर पर्यटक आउँदैनन् । पूर्वाधार बनाइदिउँ, आफैं आउँछन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?