राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !

सारांश

  • कैलाली, १८ जेठ ।
  •   राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा अर्थात रामबहादुर चौधरी ५ बर्षका लागी जेल चलान भएका छन ।
  • जिल्ला अदालत कैलालीका  जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरी लाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हाे ।

कैलाली, १८ जेठ ।  राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा अर्थात रामबहादुर चौधरी ५ बर्षका लागी जेल चलान भएका छन ।

जिल्ला अदालत कैलालीका  जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरी लाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हाे ।

भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अरु तीन जनालाई भने सफाई दिईएको छ ।

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपीट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो । त्यस्तै, भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने फैसला सुनाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

यस्तै भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने अदालतले सफाई दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 
सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
कुखुराको चल्ला खरिदमै भ्रष्टाचार
कुखुराको चल्ला खरिदमै भ्रष्टाचार
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…