राप्रपा पार्टी फुटेपछि थापा र राणाले बोलाए छुट्टाछुट्टै बैठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राप्रपा पार्टी फुटेपछि थापा र राणाले  बोलाए छुट्टाछुट्टै बैठक

सारांश

  • काठमाडौं ।
  • राप्रपा विभाजनको घोषणापछि दुवै पक्षले बैठक बोलाएका छन् ।
  • आइतबार साँझ कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता पशुपति शम्शेर राणा समूहले अलग्गै राप्रपा (प्रजातान्त्रिक) पार्टी गठन गरेपछि थापा र राणा समहुको छुट्टाछुट्टै बैठक बस्न लागेको हो ।

काठमाडौं । राप्रपा विभाजनको घोषणापछि दुवै पक्षले बैठक बोलाएका छन् । आइतबार साँझ कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता पशुपति शम्शेर राणा समूहले अलग्गै राप्रपा (प्रजातान्त्रिक) पार्टी गठन गरेपछि थापा र राणा समहुको छुट्टाछुट्टै बैठक बस्न लागेको हो ।

कमल थापा समहुले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक बोलाएको हो भने राणा समुहले चावहिलस्थित पुरानो राप्रपा कार्यलयमा बोलाएको छ ।

बैठकमा साँझ कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पार्टी बिभाजनपछिको अवस्थाबारे छलफल हुनेछ भने राणा समुहको बैठकमा राप्रपा (प्रजातान्त्रिक) पार्टीले लिने नीति र कार्यसमिति गठनबारे छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?