शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
६०६ पटक हेरिएको
Shares
शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?

सारांश

  • गायक शुक्र लामा दोङले “फसबूक मा” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
  • गायक शुक्र लामा दोङको शब्द र संगीत मा नोर्बु शेर्पको एरेन्ज रहेको गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् ।
  • दिपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् ।

गायक शुक्र लामा दोङले “फसबूक मा” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक शुक्र लामा दोङको शब्द र संगीत मा नोर्बु शेर्पको एरेन्ज रहेको गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् ।

दिपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् । निर्देशक रायन कार्कीले भिडीयोलाई रोमान्टिक शैलीमा लगेको छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?