त्रिभूवन विमानस्थल जाँदै चिनियाँ राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
त्रिभूवन विमानस्थल जाँदै चिनियाँ राष्ट्रपति

सारांश

  • नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किदैछन् ।
  • उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भइरहेको छ ।
  •  शनिबार अपरान्ह भारत हुँदै नेपाल आइपुगेका चिनियाँ राष्ट्रपतिले आज विहानैदेखि उच्चस्तरीय भेटवार्तालाई तिव्रता दिएका थिए ।

नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किदैछन् । उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भइरहेको छ । शनिबार अपरान्ह भारत हुँदै नेपाल आइपुगेका चिनियाँ राष्ट्रपतिले आज विहानैदेखि उच्चस्तरीय भेटवार्तालाई तिव्रता दिएका थिए ।

नेकपा र नेपाली कांग्रेका शिर्ष नेताहरुको भेटवार्ता पछि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार विमर्श भएको थियो । विभिन्न २० समझदारी पत्रमा चीन र नेपालबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन
दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
प्रचण्डले दिए आफ्नै घरबेटिलाई चेतावनि
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
गर्भबाट बाबुलाई चिठ्ठी !
गर्भबाट बाबुलाई चिठ्ठी !
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?