राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ ।
  • शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै
नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?