अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..

सारांश

  • मेतार्लाम (अफगानिस्तान), २ असार ।
  • अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ ।
  • लाघमान प्रान्तको अलिन्गारमा स्थानीय समयाअनुसार बिहानै ५ः३० मा सो दुर्घटना भएको समाचमरा जनाइएको छ ।

मेतार्लाम (अफगानिस्तान), २ असार । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ ।

लाघमान प्रान्तको अलिन्गारमा स्थानीय समयाअनुसार बिहानै ५ः३० मा सो दुर्घटना भएको समाचमरा जनाइएको छ ।

निर्माधीन इलाकातर्फ गइरहेको सो सवारी साधन बमसँग ठोकिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा तालिवान आतङ्ककारी समूहले यो आक्रमण गराएको भन्दै यसको निन्दा गरिएको छ ।

यसैगरी शुक्रबार अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको सिया मस्जिदलाई लक्षित गरी एक आतङ्ककारी आक्रमण गरिएको छ ।

सो आक्राण्मा एकजना प्रहरीसहित चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सर्वसाधारण र चार प्रहरी घाइते भएका छन् ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र भएका विभिन्न आतङ्ककारी घटनामा परी ७१५ सर्वसधारणको मृत्यु भएको छ भने एक हजार ४६० जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा
भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

तपाईंले छुटाउनुभयो कि?