राष्ट्रपति भण्डारीपछि देउवा, ओली र नेपाल दाहाल निवासमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीपछि देउवा, ओली र नेपाल दाहाल निवासमा

सारांश

  • काठमाडौं, ४ मंसिर ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका छन्।
  • उनीहरुको साथमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि लाजिम्पाटमा पुगेका थिए।

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका छन्। उनीहरुको साथमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि लाजिम्पाटमा पुगेका थिए।

चुनाव प्रचारको क्रममा रहेका दुवै नेता विमानस्थलबाटै दाहाल निवास लाजिम्पाट पुगेका हुन्। दुवैले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले एउटा सच्चा छोरा गुमाएको बताएका थिए। दाहाल परिवारमा परेको दु:खप्रति समावेदना व्यक्त गरेका थिए।

चुनाव प्रचारको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका देउवा र चुनावीसभालाई सम्बोधन गर्न पूर्व नेपालमा रहेका ओली सोमबार बिराटनगरबाट राजधानी फिरेका हुन्।

यसअघि सोमबार बिहान राष्ट्रपति विद्या भण्डारी दाहाल निवास पुगेर प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। प्रकाशको आइतबार सुतिरहेको अवस्था अकस्मिक हृयदघातको कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता
देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ: प्रधानमन्त्री
नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ: प्रधानमन्त्री
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!
शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!
अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
तीन देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
तीन देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे

तपाईंले छुटाउनुभयो कि?