राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता

सारांश

  • काठमाडौं, ८ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो भागमा परेको राष्ट्रियसभा सदस्यका लागि १४ उम्मेदवार भोलि छान्दैछ ।
  • १४ जना उम्मेदवार छान्नका लागि पार्टीका ३ शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ ।

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो भागमा परेको राष्ट्रियसभा सदस्यका लागि १४ उम्मेदवार भोलि छान्दैछ । १४ जना उम्मेदवार छान्नका लागि पार्टीका ३ शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इन्चार्जसहितको शीर्ष नेताको बैठकले त्यस्तो जिम्मेवारी दिएको हो । १४ जना राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा शीर्ष ३ नेता भोलि अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बसेर अन्तिम निर्णय गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि
धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
NA committees’ members pledge to shun political beliefs
NA committees’ members pledge to shun political beliefs
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध

तपाईंले छुटाउनुभयो कि?