रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन् ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन्   ?

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेकै स्थितिमा सरकारमा नजाने निर्णय गरेको छ ।
  • पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आजको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अहिलेकै अवस्थामा सरकारमा नजाने निर्णय गरेको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेकै स्थितिमा सरकारमा नजाने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आजको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अहिलेकै अवस्थामा सरकारमा नजाने निर्णय गरेको हो ।

यसका साथै रास्वपाले चितवनको निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरेको छ । उक्त उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा औपचारिक निर्णय नभएपनि पार्टी सभापति रवि लामिछाने नै उम्मेदवार बन्नेमा आशंका नरहेको पार्टी श्रोतको दाबी छ ।

आजको बैठकले केन्द्रीय समिति विस्तार गरेर २४ सदस्यीयबाट ४० सदस्यीय बनाएको छ । आजको बैठकबाट १६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

आज मनोनित भएका केन्द्रीय सदस्यहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, ज्वाला उपनामले चिनिने टिका संग्रौला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मोदी र ओलीले संयुक्त रुपमा रामायण करिडोर उद्घाटन गर्ने
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने
चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?