राहत प्याकेजसहित आज प्रधानमन्त्रीले राष्ट्रको नाममा संबोधन गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १२, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • आधा घन्टा मात्र मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन ।
  • के प्रधानमन्त्रीले कुनै महत्वपूर्ण निर्णय र घोषणा गर्न लागेका हुन् ?
  • सबैमा चासो बढेको छ ।

आधा घन्टा मात्र मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन । के प्रधानमन्त्रीले कुनै महत्वपूर्ण निर्णय र घोषणा गर्न लागेका हुन् ? सबैमा चासो बढेको छ ।

सामान्यतया मन्त्रिपरिषद बैठक लामै चल्ने गर्छ । यसपटक प्रधानमन्त्री ओलीले निकै छोटो गरी बैठक सक्ने गरी डाकेका छन् । आज साँँढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् हुने त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

देश कोरोना भाइरससँग लडिरहँदा भारतसँग सिमा विवादपछि नयाँ नक्शा जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधनले विशेष अर्थ राख्ने देखिएको छ ।

उनले यसपटकको सम्बोधनमा कोरोना भाइरसविरुद्धको लडाईं, भारतसँगको सिमा विवादपछि नक्शा जारी गरेपछि सिंगो देशमा भएको राष्ट्रिय सहमतिका अलावा जनतालाई राहत दिने विषयमा पनि बोल्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । आज विशेष राहतको घोषणा हुने र त्यसलाई मन्त्रिपरिषदबाट पारित गर्न लागिएको बुझिएको छ ।

पारित मात्र गर्नका लागि बैठक डाकिएको बुझिएको छ । लगत्तै उनले मन्त्रिहरुलाई समेत नजिकै राखेर घोषणा गर्ने र त्यसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
जेठ १८ गते आइतबारको राशिफल यस्तो छ
जेठ १८ गते आइतबारको राशिफल यस्तो छ
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?
जुन १२, एक ऐतिहासिक क्षणको प्रतिक्षामा विश्व समुदाय !
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !

तपाईंले छुटाउनुभयो कि?